क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने

onlinekhabar.com · world

३१ असोज, काठमाडौं । ओमानमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा २५७ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमै सबै विकेट गुमाएर २३२ रनमा अलआउट भएको हो । ओपनर अर्जुन कुमालको सानदार ब्याटिङ अनी करण केसीको प्रयासका […]

Read full article →