प्रिमियर लिगको सर्वाधिक उपाधि म्यान्चेस्टर युनाइटेडको नाममा, अरूको कति ?

onlinekhabar.com · world

इंग्लिस प्रिमियर लिगको इतिहासमा म्यानचेस्टर युनाइटेड सर्वाधिक उपाधि जित्ने क्लब हो । सन् १९९२–९३ मा प्रतियोगिता सुरु भएयता युनाइटेडले १३ पटक उपाधि जितेको छ । म्यान्चेस्टर सिटी आठ उपाधिसहित दोस्रो स्थानमा छ भने चेल्सीले पाँचपटक उपाधि जितेको छ । आर्सनल चार र लिभरपुल दुई उपाधिसहित शीर्ष पाँचमा छन् । सन् २०२५–२६ को सिजनमा आर्सनल च्याम्पियन […]

Read full article →