राखी सावन्तविरुद्ध पक्राउ पुर्जी, भनिन्- ‘जेल जान तयार छु’

onlinekhabar.com · world

बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको उत्तर प्रदेशस्थित झाँसीको अदालतले गैरजमानती पक्राउ पुर्जी जारी गरेको छ । सन् २०१० मा उनको टेलिभिजन कार्यक्रम ‘राखी का इन्साफ’ मा सहभागी एक व्यक्तिको आत्महत्यासम्बन्धी पुरानो मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । पटक–पटक बोलाउँदा पनि अदालतमा उपस्थित नभएपछि अक्टोबर १६ मा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका […]

Read full article →