कर्णालीका सडकमा मध्यरात ट्राफिक जागेपछि…
Full story
Birendranagar, the capital of Karnali Province, is unusually quiet as Dashain approaches. More people are leaving the district, and roads that are normally crowded now look empty. The crowd in the provincial capital is gradually decreasing.
२ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुनसान छ । दसैँ लागेसँगै जिल्ला छोड्नेहरू बढिरहेका छन् । अन्य दिनमा भरिभराउ हुने सड्कहरु अचेल खाली देखिन थालेका छन् । राजधानीमा मानिसहरूको चाप विस्तारै घट्दो छ । उसो त अन्य दिनहरूमा पनि राति ८ बजे नै वीरेन्द्रनगर बजार सुनसान बन्छ । पसलहरू सबै बन्द भइसकेका हुन्छन् […]