बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
Full story
Nepal defeated Oman by 10 runs in the final match of the ICC Cricket World Cup League 2 at Al Amerat Ground Turf 1 on Monday. A strong comeback in bowling secured the win for Nepal. The result confirmed Nepal’s sixth-place finish in League 2.
२ कात्तिक, काठमाडौं । बलिङमा शानदार पुनरागमन गर्दै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा ओमानलाई पराजित गर्दै लिग २ मा छैटौं स्थान पक्का गरेको छ । सोमबार अल अमेरत ग्राउन्ड टर्फ १ मा भएको खेलमा नेपालले ओमानलाई १० रनले पराजित गरेको हो । नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा […]