विस्फोटक पदार्थ प्रयोग गरेर हटाइयो छुमसुरको विशाल चट्टानसहितको पहिरो

onlinekhabar.com · world
Full story

A huge landslide that included a massive rock fell at Chhumusur in Bhotkhola Rural Municipality-2 of Sankhuwasabha, along the Khandbari–Kimathanka road section. The debris was cleared using explosives. After the landslide was removed, one-way traffic was reported on the road leading to the Kimathanka checkpoint on the border with China.

२ कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत भोटखोला गाउँपालिका–२ छुमसुरमा खसेको विशाल चट्टानसहितको पहिरो विस्फोटक पदार्थ प्रयोग गरेर हटाइएको छ । पहिरो हटाइएपछि चीनसँग सीमा जोडिएको किमाथाङ्का नाकासम्मको सडकमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । उत्तर–दक्षिण कोशी सडक योजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार आइतबार नेपाली सेनाले विस्फोट गराएर विशाल चट्टानसहितको पहिरो हटाएको हो । चट्टानको […]

Read full article → Compare