कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना, ९ जना घाइते

onlinekhabar.com · world
Full story

A mini bus, described as a Force vehicle, crashed in Surkhet’s Panchpuri Municipality-3 at Lagam Dandamod, leaving nine people injured. The vehicle was traveling from Lamki in Kailali to Achham. It went out of control at around 10:30 am. The vehicle’s registration was Karnali Province 02-001 Ja 0844.

३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई […]

Read full article → Compare