दसैंमा प्रेसरका बिरामीले के गर्ने, के नगर्ने ?

onlinekhabar.com · world

दसैं भनेकै खुसी साटासाट गर्ने, आफन्तसँग भेटघाट गर्ने मात्र होइन । मीठोमसिनो खाएर रमाउने पर्व पनि हो । वर्षभरि कामको व्यस्तताले खानपानमा ध्यान दिन नपाएकाहरू पनि दसैंमा परिवारसँग बसेर मनपर्ने परिकारको स्वाद लिन चाहन्छन् । आफन्तसँगको जमघटमा ‘आज त खानैपर्छ’ भन्दै धेरैजसोले आफ्नो खानपानको ख्याल गर्न बिर्सिन्छन् । यस्तोमा उच्च रक्तचापका बिरामीका लागि चाडपर्वको यही […]

Read full article → Compare