भारु २ करोडमा बनेको फिल्मले कसरी ३ सय करोड कमायो ?
Full story
A film inspired by a saint who left the world about five decades ago and by an ashram in the hills of Uttarakhand has become a talking point. It did not begin like a big Hindi film, but it is now at the center of discussion. The film, “Hanuman Ansh,” is the main reason for the buzz at the box office; the headline says it was made for 2 crore rupees and earned 300 crore.
करिब पाँच दशकअघि संसार छाडेका एक सन्त, उत्तराखण्डका पहाडमा बनेको एउटा आश्रम र ती सन्तको जीवनबाट प्रेरित एउटा फिल्म । फिल्मको सुरुवात ठूला हिन्दी फिल्मको जस्तो थिएन । तर, अहिले यो फिल्म चर्चाको केन्द्रमा छ । यसको मुख्य कारण हो, ‘हनुमान अंश’ नामक फिल्मले बक्स अफिसमा हासिल गरेको सफलता । प्रसिद्ध फिल्म समीक्षक तरण आदर्शका […]