फ्रान्सका विभिन्न भागमा अझ बढी कर्फ्यु लगाइने, स्थिति सामान्य बनाउने प्रयास जारी
French Prime Minister Sébastien Lecornu said the government would impose new curfews in parts of the country where they were considered necessary. His announcement followed demonstrations at the end of the previous week over the cost of living and access to education. The week-end protests turned into violent clashes. French authorities have been working to restore peace and security following the unrest. In a post on X on Tuesday, Lecornu said local officials would decide whether to put a curfew into effect in their prefectures. The report did not list the affected areas or set a duration for the restrictions.
३ कात्तिक, काठमाडौं । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले देशका आवश्यक भागहरूमा नयाँ कर्फ्यु लगाइने बताएका छन्। जीवनयापनको लागत र शिक्षा प्रणालीका मुद्दालाई लिएर साताको अन्त्यमा भएका प्रदर्शनहरू दंगामा परिणत भएका थिए। अधिकारीहरूले देशमा शान्ति सुरक्षा कायम गर्ने प्रयास गरिरहेका छन्। मंगलबार एक्समा एउटा पोस्ट गर्दै लेकोर्नुले स्थानीय अधिकारीहरूले आ-आफ्नो प्रिफेक्चरमा कर्फ्यु लगाउने वा नलगाउने निर्णय […]