बेलायतबाट दर्शकको माया बटुलेर सिक्किम फर्किइन् नायिका श्यामा श्री शेर्पा
लन्डन । ‘तारा–द लस्ट स्टार’ को बेलायत प्रिमियर सकेर नायिका श्यामा श्री शेर्पा सिक्किम फर्किएकी छन् । ‘तारा–द लस्ट स्टार’ की नायिका तथा निर्मात्री श्यामाले गत १८ अक्टोबर, आइतबार अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा आयोजित प्रिमियर शोमा दर्शकको उल्लेख्य माया पाइन् । सन् २०२४ मा कान्स चलचित्र महोत्सवको ‘मार्शे दु फिल्म’ मा समेत प्रस्तुत उक्त चलचित्रले […]