इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ
२१ भदौ, काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ७ जना क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनुकमार भट्टराईले जानकारी दिए । वीरगञ्ज १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ […]
Read full article →