सुनको भण्डार ‘भूराजनीतिक जोखिम’ बन्ने डर : युरोपमा त्रास, के ट्रम्प सुन कब्जा गर्ने रणनीतिमा छन् ?
काठमाडौं । बदलिँदो भूराजनीतिक गतिशीलता र परिस्थितिहरूको बीचमा युरोपेली देश नेदरल्याण्ड्सले हालै अमेरिका र क्यानडाबाट लगभग ८६ टन सुन भण्डार लन्डनमा स्थानान्तरण गरेको छ । यस वर्षको सुरुमा, फ्रान्सले पनि न्यूयोर्कबाट १२९ टन सुन युरोप पठाएको थियो । ठूलो प्रश्न यो हो कि युरोपका देशहरु अमेरिकाबाट सुन निकाल्न किन हतार गरिरहेका छन् ? के अमेरिकी […]
Read full article →