पहिरोका कारण बाजुराको मार्तडी-साँफेबगर सडक अवरुद्ध
२१ काठमाडौं । ठाउँ-ठाउँमा पहिरो खसेका कारण बाजुराको मार्तडी-साँफेबगर सडक खण्ड अवरुद्ध बनेको छ । बडीमालिका नगरपालिका- वडा नम्बर ९, ८ र ६ का विभिन्न स्थानमा गएराति पहिरो खसेका कारण सो सडक खण्ड अवरुद्ध बनेको बाजुरा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बडीमालिका नगरपालिका-९ स्थित कारागार मोड, विनोद स्मृति प्रतिक्षालय, सेलागाड, सुवाकाँध, वडा नम्बर ८ […]
Read full article →