कञ्चनपुरमा एक महिनामै १७ आफैं लिए ज्यान, अपराधका १०० मुद्दा दर्ता
५ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा एक महिनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको असोज महिनाको तथ्याङ्कअनुसार जिल्लामा एक महिनामै विभिन्न प्रकृतिका १०० वटा अपराधका मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले सार्वजनिक गरेको मासिक प्रगति विवरणका अनुसार असोज महिनामा आत्महत्याका १७, […]