निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओका लागि ६ जना सर्टलिस्ट, को–को छानिए ?

bizkhabar.com · world

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ६ जना उम्मेदवार छनोट (सर्टलिस्ट) मा परेका छन् । सीईओ नियुक्तिका लागि नाम सिफारिस गर्न अर्थ मन्त्रालयद्वारा गठित समितिले योग्यता र अनुभवका आधारमा उम्मेदवारहरुको सूची सार्वजनिक गरेको हो । समितिका अनुसार दरखास्त दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव तथा पेस गरिएको व्यावसायिक […]

Read full article →