र्यापर डिके सागरको कन्सर्टबाट उठेको रकम प्रधानमन्त्री कोषमा
काठमाडौं । जडीबुटीस्थित ‘क्लब १८’ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट संकलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । कन्सर्टको डोर सेल्सबाट संकलित रकम क्लबले शुक्रबार कोषमा जम्मा गरेको हो । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले कन्सर्टको डोर सेल्सबाट प्राप्त रकम राहत […]
Read full article →