आज सेनाले गर्यो ५ जनाको हवाई उद्धार
२१ भदौ, काठमाडौं । रसुवा बाढीको १२ औं दिन नेपाली सेनाले ५ जनाको हवाई उद्धार गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार आज आइतबार दिउँसो १ बजेसम्म बाढी प्रभावित विभिन्न ठाउँहरुबाट ५ जनाको हवाई उद्धार गरिएको हो । अहिलेसम्म ३ हजार ९६७ जनाको हवाई उद्धार गरिएको सेनाले बताएको छ । जसमा २७५ विदेशी नागरिक […]
Read full article →