काठमाडौंमा रात्रिकालीन यातायात विस्तार : प्रतिबस दैनिक १६ सय ९० रुपैयाँ घाटा
काठमाडौं । काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न २८ वटा बस सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । हाल दुईवटा मार्गमा ७ वटा बसबाट सञ्चालन भइरहेको सेवा थप ६ वटा नयाँ मार्गमा विस्तार गर्न अध्ययन प्रतिवेदनले सिफारिस गरेको हो । काठमाडौं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायात सेवाको प्रभाव तथा विस्तारबारे अध्ययन […]
Read full article →