प्रधानमन्त्री बालेनलाई गगनको सुझाव : राष्ट्रसंघको महासभामा जाँदा सचिवालयको मात्रै भर नपर्नु

bizkhabar.com · world

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन साहलाई संयुक्त राष्ट्रसंघको महासभामा जाँदा तयारीका साथ प्रस्तुत हुन सुझाव दिएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति थापाले महासभामा जलवायु परिवर्तनबारे बोल्दा तथ्य प्रमाण प्रस्तुत गर्नुपर्ने बताएका हुन् । उनले सचिवालयका सदस्यको मात्र भर नपरी विज्ञ, अनुसन्धानकर्तालगाय यस क्षेत्रमा काम […]

Read full article →