बंगलादेशका शमिम हुसेनले लुम्बिनी लायन्सबाट एनपीएल खेल्ने
Bangladeshi cricketer Shamim Hossain has been signed by the Lumbini Lions for the third season of the Nepal Premier League. The franchise confirmed the contract from Kathmandu. Hossain bats left-handed and has built a name for himself with an aggressive approach at the crease. He can also bowl off-spin when the side needs to fill a gap. The all-rounder's arrival is expected to add strength to the Lions' batting order. Overseas signings have become part of how the young Nepali league tries to lift its standard. Hossain becomes one of the foreign names to watch when the third season gets under way.
६ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि बंगलादेशका ब्याटिङ अलराउन्डर शमिम हुसेनलाई टोलीमा अनुबन्ध गरेको छ। बायाँहाते आक्रामक ब्याटिङ र आवश्यक पर्दा अफ स्पिन बलिङ गर्न सक्ने हुसेनको आगमनले लायन्सको ब्याटिङ लाइनअप थप बलियो हुने अपेक्षा गरिएको छ। हुसेनले सन् २०२० मा बंगलादेशलाई आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने […]