सडक विभागले भन्यो– कृष्णभिरबाट सडक सञ्चालन गर्ने प्रयास उच्च प्राथमिकतामा

onlinekhabar.com · world

२१ भदौ, काठमाडौं । सडक विभागले धादिङको कृष्णभिरमा पुन: बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको बताएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कृष्णभीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन् । महानिर्देशक डा. जैसीकाअनुसार हालैको वर्षा र बाढीले कृष्णभीरको तल्लो भाग कटान गरेपछि […]

Read full article →