विद्यालयमा अनुशासन : डर र करकापबाट होइन, चेतना र सहकार्यबाट खोजौँ
Full story
Discipline is necessary in schools, but it should not be enforced by intimidating students, hurting their self-respect, or weakening their morale. Instead of frightening students, the focus should be on making them responsible and dutiful.
विद्यालयमा अनुशासन आवश्यक छ तर त्यसको नाममा विद्यार्थीमाथि करकाप गर्नु, उनीहरूको आत्मसम्मानमा चोट पुर्याउनु र मनोबल कमजोर बनाउनु उचित हुँदैन। विद्यार्थीलाई डराउनुभन्दा जिम्मेवार र कर्तव्यनिष्ठ बनाउनेतर्फ ध्यान दिनु जरुरी छ।