नेकपाका समितिलाई निर्देशन : सामाजिक सञ्जालको पेज वा ग्रुप बनाएर जानकारी गराउनू
Full story
The NCP issued instructions to its committees on managing social media. Committees that have already created official pages or groups must report this to the party. Those that have not must create official pages or groups and immediately inform the party center.
सामाजिक सञ्जाल व्यवस्थापनबारे नेकपाले भनेको छ, ‘पार्टी मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी र नबनाएको भए आधिकारिक पेज तथा ग्रुप निर्माण गरी पार्टी केन्द्रलाई तत्काल जानकारी गराउन निर्देशन गरिन्छ ।’