बेचबिखनको जोखिममा पर्न सक्छन् विपद्बाट बाँचेका बालबालिका
अभिभावक, हेरचाहकर्ता, आश्रयस्थल वा आफूले चिनेजानेका वयस्कहरूबाट संरक्षणविहीन हुँदा विपद्बाट बाँचेका बालबालिका मानव बेचबिखन, शोषण, दुर्व्यवहार र बालविवाहको उच्च जोखिममा पर्न सक्छन् ।
Read full article →