असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, ६ जनाको मृत्युु
Full story
Makwanpur district recorded 52 vehicle accidents during the month of Asoj. Six people died and 78 were injured in those crashes. District Police Office spokesperson Deputy Superintendent of Police Madhav Prasad Kafle provided the figures.
७ कात्तिक, बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा […]