मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट
Full story
On 7 Kartik in Mauritius, Rastriya Swatantra Party parliamentary party deputy leader Ganesh Parajuli held talks with Mauritius’s labour and industrial relations minister. The discussion focused on the rights, safety and dignified employment of around 14,000 Nepali workers in Mauritius. The source text ends before giving further details of the meeting.
७ कात्तिक, मौरिसस । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गरेका छन् । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा उनीहरूबीच छलफल भएको पराजुलीको सचिवालयले जनाएको छ । भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक […]