राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ बिग्रिएको दुई वर्षसम्म पनि भएन मर्मत
Full story
Rapti Provincial Hospital in Tulsipur, Dang, has no intensive care unit, forcing staff to refer seriously ill patients outside the district. The hospital's CityScan machine has reportedly been broken for two years without repair. Long-running referrals have also negatively affected how people view the hospital.
७ कात्तिक, तुलसीपुर (दाङ) । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष(आईसीयू) छैन । यसले गर्दा गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला बाहिर रेफर गर्नुपर्ने अवस्था छ । लामो समयदेखि यसरी बिरामी रेफर गर्दा अस्पतालप्रति हेर्ने दृष्टिकोण नकारात्मक हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मोहम्मद नुरुल होदाले बताए । ‘अस्पतालाई रेफर सेन्टर भनेर व्यङ्ग्य गर्ने गरिन्छ’, […]