रातो पहाडमा सडक भासिँदा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध
२१ भदौ, सुर्खेत । लगातार भइरहेको वर्षाका कारण कालिकोटमा कर्णाली राजमार्ग पुन: अवरुद्ध भएको छ । खाडाचक्र नगरपालिका–७ र ८ को सीमाना पर्ने रातो पहाडमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार, आइतबार साँझ ५:२० बजेतिर रातो पहाडमा करिब ५ देखि ७ मिटर सडक भासिएपछि कर्णाली राजमार्गको यातायात […]
Read full article →