न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई नै दिनुपर्छ : संविधानविद् अधिकारी
२१ भदौ, काठमाडौं । संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘पुन: विचार, समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उनले न्यायपालिकाको सुधारको लागि न्यायाधीश नियुक्तिदेखि अनुशासनात्मक कारबाहीसम्मको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्ने बताए । न्याय परिषद्को समस्या परिषद् नभई त्यसको नेतृत्व गर्ने प्रधानन्यायाधीशको भूमिकासँग जोडिएको उनले बताए । ‘न्यायपालिकामा […]
Read full article →