मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए
Full story
Four people were found dead in Morang, Sarlahi, Bardiya and Doti districts, according to Nepal Police's central news room. In Morang, 77-year-old Krishna Majhi was found dead on Friday in a stream in Pathari Shanishchare municipality-8. Police said he lived in the same area.
७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–८ गडहिया बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी […]