संविधान, गणतन्त्रको रक्षा गर्न जनतामा जागरण जगाउने नेकपाको उद्देश्य
Full story
The Nepal Communist Party (Nekpa) has launched a two-month "National Awakening Campaign." At the announcement program in Kathmandu on Kartik 7, party co-chair Madhav Kumar Nepal said the campaign aims to connect with the people. He said its purpose is to protect the constitution, the republic and the achievements already gained.
७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । अभियानको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक माधव कुमार नेपालले यसको उद्देश्य जनतासँग जोडिने र संविधान, गणतन्त्रसहितका प्राप्त उपलब्धिको रक्षा गर्नु रहेको बताएका छन् । उनका अनुसार, शनिबारदेखि आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेगरी अभियानको उद्देश्य संविधान, […]