तीन महिनामा चितवनमा २८ जनाले त्यागे नागरिकता
Full story
In Chitwan, 28 people renounced their citizenship within three months, a report dated Kartik 7 said. From Shrawan to the end of Ashoj in the current fiscal year, the District Administration Office Chitwan and the Area Administration Office Madi issued citizenship by descent to 3,062 people. The same offices issued 6,766 copies of citizenship certificates during the period.
७ कात्तिक, नारायणगढ (चितवन) । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् भने छ हजार ७६६ नागरिकताको प्रतिलिपि जारी गरिएको छ । यस अवधिमा २८ जनाले भने नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना […]