हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार ज्ञवालीलाई प्रदान

onlinekhabar.com · world

२१ भदौ, काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार आशिष ज्ञवालीलाई प्रदान गरिएको छ । लगानी न्युजका सम्पादक तथा सेजन सदस्य ज्ञवालीलाई १ लाख नगदसहित आइतबार सम्मानपत्र प्रदान गरिएको छ । डा. हरिहरदेव पन्त फाउन्डेसनले स्थापना गरेको उक्त पुरस्कार पन्तको ११ औँ वार्षिक स्मृति दिवस पारेर प्रदान गरिएको हो । ज्ञवालीले दुई […]

Read full article →