मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा
Full story
During the Badadashain period, 1,037 drivers in the Kathmandu Valley were penalized for driving after consuming alcohol or narcotics. The Kathmandu Valley Traffic Police Office said the actions covered the 14 days from Ghatasthapana to Kartik 7. The report was dated Kartik 7 in Kathmandu.
७ कात्तिक, काठमाडौं । बडादशैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने […]