कमजोरी स्वीकार्दै जागरण अभियानमा होमियो नेकपा
Full story
A Nepali communist party is launching a national awakening campaign, according to its appeal. The party acknowledges that its relations with the people have been growing weaker. It also concedes that leader-centric and center-centric tendencies have increased inside the party.
जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको नेकपाकाे अपिलमा उल्लेख छ ।