आनी छोइङमाथि वरिष्ठ अधिवक्ता त्रिपाठीको आरोप : जेलमा बस्नुपर्नेलाई पुरस्कृत गरियो
A protest meeting in Parsachok, Lumbini, demanded an impartial investigation into Ani Choying Dolma’s citizenship and the 1.6 million US dollars that came from Hong Kong. The demand follows her recent appointment as vice-chair of the Lumbini Development Trust. Speaking at the protest against her appointment, senior advocate Tripathi alleged that someone who should be in jail had been rewarded. The report was dated 7 Kartik in Butwal.
७ कात्तिक,बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा हालै मात्र नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता र हङकङबाट आएको १६ लाख अमेरिकी डलरबारे निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ । डोल्माको नियुक्तिको विरोधमा आज लुम्बिनीको पर्साचोकमा आयोजित विरोध सभामा बोल्दै स्थानीय वासिन्दा समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले डोल्माको नागरिकता र हङकङबाट आएको रकम विवादमा रहेकाले […]