एपीईसी सम्मेलनमा पुटिन र ट्रम्पबीच भेट होला ?
२१ भदौ, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चीनमा हुने एसिया-प्यासिफिक इकोनोमिक कोअपरेशन (एपीईसी) सम्मेलनमा भेटवार्ता हुने सम्भावना रहेको छ। क्रेम्लिनका सल्लाहकार युरी उसाकोभले पत्रकार पाभेल जाारुबिनलाई अन्तर्वार्ता दिँदै यो कुरा बताएका हुन्। उनले भनेका छन् , “प्रत्येक नेताले एसिया-प्यासिफिक इकोनोमिक कोअपरेशन सम्मेलनमा भाग लिने योजना बनाएका छन्। स्वाभाविक रूपमा […]
Read full article →