स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा
Full story
Biruwa Rural Municipality in Syangja has declared a public holiday for Monday. The holiday was announced for the Kojagrat Purnima fair held at Manakamana temple. The municipality’s chair, Surya Bahadur Kunwar, is cited in the report.
८ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ । मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् । गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सार्वजनिक बिदा […]