तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?

onlinekhabar.com · world
Full story

Kannada actor Yash is set to play Ravana in the film Ramayana, which is scheduled for release this Diwali. The movie stars Ranveer Kapoor, and its budget and cast have been drawing discussion. Directed by Nitesh Tiwari, the film features Ranveer as Ram and Sai Pallavi in the cast.

कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् । […]

Read full article → Compare