विराटनगरमा ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक मृत भेटिए
Full story
Manoj Khatri, the 51-year-old operator of Pizfire Restaurant in Biratnagar, was found dead in Kerabari, Morang. DSP Makendra Kumar Mishra, spokesperson for the District Police Office Morang, said the body was found in the middle of Dharapani forest in Kerabari Rural Municipality. The report was dated 8 Ashoj in Biratnagar.
८ असोज, विराटनगर । विराटनगरको ‘पिजफायर रेस्टुरेन्ट’ का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारीमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, केराबारी गाउँपालिकास्थित धारापानी जंगलको बीचमा रुखमा झुण्डिएको अवस्थामा शनिबार अपरान्ह मृत फेला परेका हुन् । विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ […]