आयो ‘बाटुलो जून’ को ‘अल्लारे ठिटो’
Full story
A dance number from the upcoming film Batulo June has been released. The film is scheduled to open in theaters on Kartik 26. The song is titled Allare Chhito Ayo and features Anmol KC. The production team released it on Sunday, and the video shows Anmol alongside Princi Khatiwada.
काठमाडौं । यही कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बाटुलो जून’ मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ । अनमोल केसी स्टारर फिल्मको ‘अल्लारे ठिटो आयो’ बोलको गीत निर्माण टिमले आइतबार सार्वजनिक गरेको हो । गीतको भिडियोमा अनमोलसँगै प्रिन्सी खतिवडा फिचर्ड छिन् । प्रिन्सीको यो डेब्यू फिल्म हो । भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको […]