कोदो खेती घट्दो, पिठोको माग उच्च
Full story
In Jumla, the number of people farming millet has been declining in recent times. Demand for millet flour in the market is high, but the number of farmers is gradually falling, according to Ram Bhakta Adhikari, chief of the Agriculture Development Office.
९ कात्तिक, जुम्ला । पछिल्लो समयमा जुम्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा रहेको छ । बजारमा कोदोको पिठो उच्च माग बढे पनि खेती गर्नेको सङ्ख्या बिस्तारै घट्दै जाने क्रममा रहेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको […]