‘हानि-नोक्सानी कोषबाट आउने रकम स्थानीय आवश्यकता हेरेर खर्च गर्नुपर्छ’
Full story
The UN's Fund for Responding to Loss and Damage has invited Nepal to prepare a proposal for US$20 million to support communities affected by floods in Rasuwa. The funding is meant for relief, rehabilitation and reconstruction. The headline says money from the loss and damage fund should be spent according to local needs.
रसुवा बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि संयुक्त राष्ट्रसंघअन्तर्गतको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज) ले नेपालका लागि २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव तयार गर्न आमन्त्रण गरेको छ। व्यवस्थापन खर्चसमेत जोड्दा कोषको बोर्डले २ करोड १६ लाख अमेरिकी डलर छुट्याउने निर्णय गरेको हो। तर यो […]