कञ्चनपुरमा भन्सार छलीको सामान बरामद

onlinekhabar.com · world
Full story

On the ninth of Kartik, Armed Police seized customs-smuggled goods brought from India into Nepal in the Customs Road area of Bhimdatta Municipality-10, Kanchanpur. The goods were valued at 273,920 rupees. The Armed Police Force Nepal Border Security Gulma Headquarters at Gaddachowki was connected to the seizure.

९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० भन्सार रोड क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपाल ल्याइएका २ लाख ७३ हजार ९२० रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर गड्डाचौकीबाट सशस्त्र प्रहरी निरीक्षक सागर सिंह धामीको कमान्डमा खटिएको टोलीले आइतबार बिहान उक्त सामान बरामद गरेको हो । […]

Read full article → Compare