सुपर एआई: हाम्रो विवेकको सार्वभौमिकता कति सुरक्षित छ ?
Full story
The question is whether we are using AI only as an agent to search for and analyze information, or whether we are handing over the conscience—the agency—that makes final decisions. In the era of the AI economy, a serious debate is needed about where to draw the boundary in the relationship between humans and machines. The source presents this as a timely issue about how far that relationship should go.
हामी एआईलाई सूचना खोज्ने र विश्लेषण गर्ने एजेन्ट मात्र बनाइरहेका छौँ कि आफ्नो अन्तिम निर्णय गर्ने विवेक (एजेन्सी) नै सुम्पिँदै छौँ ? एआई इकोनोमीको युगमा मानव र यन्त्रबीचको सम्बन्धको सीमा कहाँनिर कोर्ने भन्नेबारे गम्भीर बहसको बेला आएको छ।