प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Full story
Gold and silver prices both rose in the Nepali market on Monday. The Nepal Gold and Silver Dealers' Association said gold gained 3,000 rupees per tola. Monday's gold price was 281,000 rupees per tola, according to the association. The increase came after several days of falls and followed the Dashain festival.
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ । केही दिनदेखि ओरालो लागेको सुनचाँदीको भाउ दसैंपछि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ८१ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ११ […]