सुन तोलामा ३ हजार बढ्यो
Full story
Gold rose by 3,000 rupees per tola on Monday. The Nepal Gold and Silver Dealers Association set the day’s price at 281,500 rupees per tola, compared with 278,500 rupees the previous day.
९ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । दशैंपछि भने सुनको मूल्य तोलामा ८ […]