एनपीएल : डीआरएसबाट जोगिएका आरिफ क्याचआउट
Full story
In the NPL opening match in Kathmandu, Sudurpaschim Royals lost their second wicket when Arif Sheikh was dismissed off the bowling of Lumbini's Kishor Mahato. Earlier, during the third over, the umpire had signaled Arif out and he reviewed the decision. The headline says Arif was saved by DRS and was then caught out.
८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट पनि गुमाएको छ । लुम्बिनीका किशोर महतोको बलमा सुदूरपश्चिमका आरिफ शेख आउट भएका हुन् । यसअघि तेस्रो ओभर चलिरहँदा एम्फायरले आरिफलाई आउटको संकेत गरेका थिए । उनले रिभ्यू लिए । र, डीआरएसमार्फत ब्याटमा एज नलागेको जानकारीसँग उनी नकआउट भएका थिए […]