नेपालको खेल पर्यटन र पहिचान बढाउन एनपीएल बलियो आधार : मन्त्री पोखरेल
Full story
Education and Sports Minister Sasmit Pokharel said the Nepal Premier League (NPL) is seen as a strong foundation for boosting Nepal’s sports tourism and international identity. He made the remarks after the opening ceremony of the third edition of the NPL in Kathmandu.
९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) लाई नेपालको खेल पर्यटन र अन्तर्राष्ट्रिय पहिचान बढाउने बलियो आधारका रूपमा लिएको बताएका छन्। एनपीएलको तेस्रो संस्करणको उद्घाटन समारोहपछि प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले ‘फेस्टिभल अफ हिमालयज’ का रूपमा स्थापित एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उद्घाटन […]